२ करोड ७३ लाखभन्दा बढीको अनलाइन सट्टेबाजी कारोबार गर्ने १ जना काठमाडौंबाट पक्राउ
techpana.com · Mon Aug 10 02:36:18 GMT 2026

काठमाडौं । अनलाइन सट्टेबाजी गराउने एक पुरुषलाई प्रहरीले काठमाडौंको भद्रकालीबाट पक्राउ गरेको छ । प्रहरीले बुढानीलकण्ठ नगरपालिका-१२ बस्ने ४१ वर्षीय प्रेम थापालाई पक्राउ गरेको हो ।
जिल्ला प्रहरी परिसर काठमाडौंका अनुसार शुक्रबार साँझ करिब ७ः३० बजे काठमाडौं महानगरपालिका-११ भद्रकालीबाट शङ्कास्पद अवस्थामा थापालाई पक्राउ गरिएको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (techpana.com)