पशुपतिनाथलगायत देशभरका शिवालयमा दर्शनार्थीको घुइँचो
rajdhanidaily.com · Mon Aug 10 03:07:17 GMT 2026

काठमाडौं । आज साउनको अन्तिम सोमबार बिहानैदेखि पशुपतिनाथलगायत देशभरका शिवालयमा दर्शनार्थीको घुइँचो लागेको छ । झमझम पानी पर्दा पनि शिवभक्तहरू लामबद्ध भएर मन्दिरभित्र प्रवेश गरिरहेका छन् ।
बिहान ३ बजेदेखि नै पशुपतिनाथ मन्दिरका चारै ढोका खोलिएको पशुपति क्षेत्र विकास कोष सञ्चालक परिषद्का सदस्य केदारमान भण्डारीले बताए ।
स्रोतमा पूरा पढ्नुहोस् (rajdhanidaily.com)