प्रचण्ड सरकारको अन्तिम मन्त्रिपरिषद् बैठक सुरू, मुख्यसचिव नियुक्तीदेखि टिकटकको प्रतिबन्ध हटाउनेसम्म निर्णय हुँदै
reportersnepal.com · Thu Jul 11 10:38:09 UTC 2024
काठमाडौं, २७ असार । सिंहदरबारमा मन्त्रिपरिषद् बैठक सुरू भएको छ । प्रधानमन्त्री पुष्पकमल दाहाल नेतृत्वको सरकारको आज अन्तिम मन्त्रिपरिषद् बैठक हो । एमाले र जसपाले सरकारलाई दिएको समर्थन फिर्ता लिएपछि सरकार अल्पमतमा परेको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (reportersnepal.com)