यी ६ प्रदेशमा भारी वर्षाको सम्भावना, ३८ जिल्लामा आकस्मिक बाढीको जोखिम
kathmandupati.com · Mon Aug 10 03:39:16 GMT 2026

काठमाण्डु – आज काठमाण्डुसहित देशका ३८ जिल्लामा आकस्मिक बाढीको जोखिम रहेको छ। बाढी पूर्वानुमान महाशाखाका अनुसार आज काठमाण्डु, भक्तपुर, ललितपुरसहितका ३८ जिल्लामा आकस्मिक बाढीको जोखिम रहेको हो ।
आज झापा, मोरङ, इलाम, पाँचथर, तेह्रथुम, धनकुटा, भोजपुर, ताप्लेजुंङ, संखुवासभा, सिन्धुपाल्चोक, काठमाण्डौ, भक्तपुर, ललितपुर, काभ्रपलाञ्चोक, मकवानपुर, गोरखा, लमजुङ, कास्की, तनहुँ, स्याङजा, पर्वत, बाग्लुंङमा आकस्मिक बाढीको जोखिम रहेको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (kathmandupati.com)