फर्किनै चाहँदैनन् विदेश गएका नेपाली विद्यार्थी !
baahrakhari.com · Mon Aug 10 03:44:37 GMT 2026

काठमाडौं । नेपालीहरू सुरुमा छिमेकी देश भारत जाने गर्थे,रोजगारी निम्ति । खुला सिमाना र भिसा पनि चाहिँदैनथ्यो ।
२०४६ सालको राजनीतिक परिवर्तनपछि पासपोर्ट सजिलै बन्न थाल्यो । त्यसअघि जनताले पासपोर्ट पाउन गाह्रो थियो । पासपोर्टमा सहजता भएसँगै भारतबाट वैदेशिक रोजगारी मलेसिया र खाडी मुलुक विस्तार भयो ।
स्रोतमा पूरा पढ्नुहोस् (baahrakhari.com)