प्रधानमन्त्री शाहले आज भारत र चीनका राजदूतलाई छुट्टाछुट्टै भेट्ने
barnanmedia.com · Mon Aug 10 03:38:50 GMT 2026

प्रधानमन्त्री वालेन्द्र शाह (बालेनले) आज नेपालका लागि भारत र चीनका राजदूतसँग छुट्टाछुट्टै भेटवार्ता गर्दैछन्।
प्रधानमन्त्री शाहले भारतीय र चिनियाँ राजदूतसँग छुट्टाछुट्टै भेटवार्ता गर्ने तय भएको परराष्ट्र मन्त्रालयले जनाएको जनाएको छ।ती भेटवार्ता सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा हुनेछ।
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)