प्रधानमन्त्री बालेन्द्र साहले आज भारतीय र चिनियाँ राजदूतसँग भेट गर्दै
bishowkhabar.com · Mon Aug 10 03:49:32 GMT 2026

काठमाडौं– प्रधानमन्त्री बालेन्द्र साह ‘बालेन’ ले आज नेपालका लागि भारत र चीनका राजदूतसँग छुट्टाछुट्टै भेटवार्ता गर्ने भएका छन् ।
प्रधानमन्त्री साहले भारतीय राजदूत नवीन श्रीवास्तवलाई बिहान ११ बजे र चिनियाँ राजदूत चाङ माओमिङसँग अपराह्न ३ बजे भेटवार्ता गर्ने कार्यक्रम तय भएको बताइएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (bishowkhabar.com)