आणविक सम्झौताबिना नै इरानसँगको द्वन्द्व अन्त्य गर्ने तयारीमा ट्रम्प !
nagariknews.nagariknetwork.com · Mon Aug 10 03:48:21 GMT 2026

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानको आणविक कार्यक्रममा सम्झौता नगरी तेहरानविरुद्ध विजय घोषणा गर्ने वा युद्ध अन्त्य गर्ने सम्भावनाको बारेमा विचार गरिरहेको दाबी गरिएको छ।
वाल स्ट्रिट जर्नल को रिपोर्ट अनुसार तेहरानले होर्मुज जलमार्ग पुनः खोल्न नयाँ माग गरेपछि यो उद्देश्य अझ कठिन भएको छ। ह्वाइट हाउसले इरानसँग आणविक सम्झौता गर्न बाध्य पार्नेभन्दा पनि रणनीतिक होर्मुज जलमार्ग हुँदै व्यावसायिक ढुवानी पुनर्स्थापित गर्ने आफ्नो उद्देश्यलाई परिष्कृत गर्ने विचार गरिरहेको अमेरिकी अधिकारीहरूले बताएका छन्।
स्रोतमा पूरा पढ्नुहोस् (nagariknews.nagariknetwork.com)