साउनको अन्तिम सोमबार: यस्तो देखियो पशुपतिनाथमा (तस्बिरहरू)
ratopati.com · Mon Aug 10 04:08:30 GMT 2026

काठमाडौँ। साउनको अन्तिम सोमबार आज बिहानैदेखि पशुपतिनाथलगायत देशभरका शिवालयमा दर्शनार्थीको घुइँचो लागेको छ।
बिहान झमझम पानी परेपनि शिवभक्तहरू लामबद्ध भएर मन्दिरभित्र प्रवेश गरिरहेका छन्।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)