प्राइम कमर्सियल बैंकको ऋणपत्र खुल्यो
setopati.com · Tue Jun 30 05:06:01 GMT 2026

प्राइम कमर्सियल बैंकले आज (मंगलबार) देखि ऋणपत्र निष्कासन तथा बिक्री खुला गरेको छ।
बैंकले १० वर्ष अवधिको वार्षिक ६.२५ प्रतिशत ब्याजदरमा '६.२५ प्रतिशत प्राइम बैंक डिबेन्चर २०९३' निष्कासन गरेको हो।
स्रोतमा पूरा पढ्नुहोस् (setopati.com)