दक्षिण अफ्रिकालाई हराउँदै अस्ट्रेलिया फाइनलमा
baahrakhari.com · Thu Nov 16 16:47:00 GMT 2023
काठमाडौं । दोस्रो सेमिफाइनलमा दक्षिण अफ्रिकालाई तीन विकेटले हराउँदै अस्ट्रेलियाले भारतमा जारी आईसीसी एकदिवसीय विश्वकपको फाइनलमा स्थान बनाएको छ ।
अब अस्ट्रेलियाले उपाधिका निम्ति घरेलु टोली भारतसँग खेल्नेछ ।
स्रोतमा पूरा पढ्नुहोस् (baahrakhari.com)