प्रधानमन्त्री शाहले पहिलोपटक आज भारतीय र चिनियाँ राजदूतसँग छुट्टाछुट्टै भेटवार्ता गर्दै
corporatenepal.com · Mon Aug 10 04:08:29 GMT 2026

काठमाडौं । प्रधानमन्त्री वालेन्द्र शाह ‘बालेन’ले आज सोमबार नेपालका लागि भारत र चीनका राजदूतसँग छुट्टाछुट्टै भेटवार्ता गर्ने भएका छन् । दुवै भेट सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा हुने कार्यक्रम तय भएको परराष्ट्र मन्त्रालयले जनाएको छ।
कार्यतालिकाअनुसार प्रधानमन्त्री शाहले सोमबार बिहान ११ बजे भारतीय राजदूत नवीन श्रीवास्तवसँग भेट गर्नेछन्। त्यसपछि उनले नेपालका लागि चिनियाँ राजदूतसँग भेटवार्ता गर्ने कार्यक्रम छ ।
स्रोतमा पूरा पढ्नुहोस् (corporatenepal.com)