चिप अभाव टार्न एप्पलले सुरू गर्यो चिनियाँ कम्पनीका मेमोरी चिप परीक्षण
clickmandu.com · Mon Aug 10 04:14:17 GMT 2026

एजेन्सी । अमेरिकी प्रविधि कम्पनी एप्पलले आफ्ना प्रमुख उत्पादनहरू आइफोन र म्याकबुकका लागि चीनको अग्रणी सेमिकन्डक्टर कम्पनी ‘सीएक्सएमटी’ बाट उत्पादित मेमोरी चिप्सको परीक्षण सुरू गरेको छ ।
वाल स्ट्रिट जर्नलको पछिल्लो रिपोर्ट अनुसार, विश्वव्यापी रूपमा फैलिएको आर्टिफिसियल इन्टेलिजेन्स (एआई) को लहरका कारण सिर्जना भएको कम्पोनेन्ट अभावलाई सम्बोधन गर्न एप्पलले यो कदम चालेको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (clickmandu.com)