आज भारतीय र चिनियाँ राजदूतसँग भेट गर्दै प्रधानमन्त्री, भोलि अमेरिकी दुतावासका उच्च अधिकारीलाई भेट्ने
kathmandupati.com · Mon Aug 10 03:50:00 GMT 2026

काठमाण्डु – प्रधानमन्त्री वालेन्द्र शाहले आज नेपालका लागि भारत र चीनका राजदूतसँग छुट्टाछुट्टै भेटवार्ता गर्दैछन्।
प्रधानमन्त्री शाहले नेपालका लागि भारतीय राजदूत नवीन श्रीवास्तव र चिनियाँ राजदूत चाङ माओमिङसँग छुट्टाछुट्टै भेटवार्ता गर्ने भएका हुन् ।
स्रोतमा पूरा पढ्नुहोस् (kathmandupati.com)