सुस्ता जोगाउन स्थानीय र सुरक्षाकर्मीको सामूहिक जनश्रमदान, तस्बिरहरू
ratopati.com · Mon Aug 10 04:30:25 GMT 2026

पश्चिम नवलपरासी। पश्चिम नवलपरासीको सुस्ता भूमि जोगाउन स्थानीय र सुरक्षाकर्मी सामूहिक रूपमा जनश्रमदानमार्फत अस्थायी तटबन्ध निर्माणमा जुटेका छन्।
नारायणी नदीमा पानीको बहाव बढ्दै गाउँबस्तीमा डुबान र कटानको जोखिम बढेपछि बस्तीमा पस्न नदिन स्थानीय बोरामा बालुवा तथा माटो भरेर नदी किनारमा राख्दै अस्थायी बाँध निर्माण गरिरहेका छन्।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)