सुदूरपश्चिम प्रदेशसभा : १४ करोड खर्च, उपलब्धि दुई संशोधन विधेयक मात्रै !
ratopati.com · Mon Aug 10 04:38:38 GMT 2026

धनगढी । सुदूरपश्चिम प्रदेशसभा सञ्चालनका लागि गत आर्थिक वर्ष २०८२/८३ मा मात्रै १४ करोड २ लाख ३७ हजार रुपैयाँ खर्च भएको छ।
प्रदेश कोष तथा लेखा नियन्त्रक कार्यालयको तथ्याङ्कअनुसार प्रदेशसभा सञ्चालन, सांसदको सेवा–सुविधा, तलबभत्ता, स्वकीय सचिवको सुविधा, गाडी तथा इन्धनलगायतका शीर्षकमा राज्यकोषबाट उक्त रकम खर्च भएको हो।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)