आणविक सम्झौताबिनै इरान युद्ध रोक्ने मुडमा ट्रम्प, कुटनीतिक दाउपेच उत्कर्षमा
barnanmedia.com · Mon Aug 10 04:35:05 GMT 2026

काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प इरानसँग कुनै नयाँ औपचारिक आणविक सम्झौता विना नै जारी युद्ध अन्त्य गर्ने विकल्पमाथि गम्भीर विचार गरिरहेका छन्।
द वाल स्ट्रिट जर्नल को रिपोर्टअनुसार, यदि इरानले विश्वव्यापी इन्धन आपूर्तिका लागि रणनीतिक मानिने होर्मुज स्ट्रेट पूर्ण रूपमा खुला गर्छ र व्यापारिक जहाजहरूको आवतजावत सहज बनाउँछ भने अमेरिका सैन्य कारबाहीबाट पछि हट्न तयार देखिएको छ।
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)