हर्मुज जलमार्ग पुनःखुल्ने अनिश्चितताबीच बढ्यो तेलको मूल्य
nepalnews.com · Mon Aug 10 04:49:50 GMT 2026

काठमाडौं । स्ट्रेट अफ हर्मुज तत्काल पुनःखुल्ने विषयमा अनिश्चितता बढेपछि अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्य सोमबार उकालो लागेको छ।
इरानले ओमानसँग नयाँ समुद्री मार्ग निर्धारणसम्बन्धी सहमति अन्तिम चरणमा पुगेको बताए पनि अमेरिकाले थप सर्त पूरा नगरेसम्म हर्मुज नखोल्ने स्पष्ट पारेपछि लगानीकर्तामा पुनः आपूर्ति जोखिमको चिन्ता बढेको हो।
स्रोतमा पूरा पढ्नुहोस् (nepalnews.com)