विदेशबाट भाइले पठाइदिएको मोबाइलले खिचेको तस्बिर बन्यो उत्कृष्ट
reportersnepal.com · Mon Aug 10 04:52:49 GMT 2026

खोटाङ, २५ साउन । दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–२ सोल्माका ३१ वर्षीय पङ्की राई ‘रोशन’लाई वैदेशिक रोजगारीले खासै मन बहलाउन सकेन । त्यसलाई चटक्कै छाडेर स्वदेश फर्किए ।
विदेशमा रहँदा कम्पनी मालिकको पेलान तथा आफ्नो देशप्रतिको मायाले १० महिना नबित्दै फर्किएका उनीमा नेपालका पर्यटकीयस्थल घुम्ने र फोटो–भिडियोमार्फत अरुलाई घुमाउने सोख जागृत भयो ।
स्रोतमा पूरा पढ्नुहोस् (reportersnepal.com)