१० रुपैयाँभन्दा सस्तो म्युचुअल फण्ड इकाइमा लगानीकर्ताको आकर्षण, तर सावधानी आवश्यक
barnanmedia.com · Mon Aug 10 04:49:17 GMT 2026

सामूहिक लगानी कोष (म्युचुअल फण्ड) का केही बन्दमुखी योजनाका इकाइ दोस्रो बजारमा प्राथमिक निष्कासन (आइपिओ) को अंकित मूल्य १० रुपैयाँभन्दा पनि कममा कारोबार हुन थालेपछि लगानीकर्ताको आकर्षण बढ्न थालेको छ। तर जानकारहरूले सस्तो मूल्य देखेर मात्रै लगानी गर्न नहुने चेतावनी दिएका छन्।
नेपालमा म्युचुअल फण्डका खुलामुखी र बन्दमुखी गरी दुई प्रकारका योजना सञ्चालनमा छन्। खुलामुखी योजनामा निश्चित परिपक्व अवधि हुँदैन र व्यवस्थापकमार्फत नियमित खरिद–बिक्री गर्न सकिन्छ। बन्दमुखी योजनाको भने निश्चित अवधि हुन्छ र ती नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा कारोबार हुन्छन्।
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)