शिल्पी थियटरमा नाटक ‘मिस मेनुका’ मञ्चन
ratopati.com · Mon Aug 10 05:03:26 GMT 2026

काठमाडौँ । बत्तिसपुतलीस्थित शिल्पी थिएटरमा अहिले नाटक ‘मिस मेनुकाः एक संवेदनशील यौनकर्मी’ नियमित मञ्चनमा छ । गत २३ गतेबाट सुरु भएको नाटकले नेपाली समाजमा व्याप्त विभेद, अन्याय, भ्रष्टाचार र शक्तिको दुरुपयोगलाई एक यौनकर्मीको जीवन कथामार्फत प्रस्तुत गरेको छ ।
शिल्पी कला समूहले यो नाटक विश्व प्रसिद्ध फ्रान्सेली दार्शनिक तथा नाटककार झाँ–पल सात्र्रको चर्चित नाटक ‘द रेस्पेक्टफुल प्रोस्टिच्युट’लाई नेपाली रुमान्तर गरेर दर्शक माझ ल्याएका हुन् । लेखिका कल्पना घिमिरेले यसलाई नेपालीमा ढालेकी हुन् ।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)