अनलाइन ठगीको सञ्जाल : विवाहको प्रलोभनमा कास्कीकी एक महिलाले गुमाइन् ३१ लाख
kendrabindu.com · Mon Aug 10 05:01:56 GMT 2026

काठमाडौं । प्रविधिको विकाससँगै पछिल्लो समय अनलाइन ठगी (साइबर क्राइम)का नयाँ र जटिल रूप सतहमा देखिन थालेको छ । सामाजिक सञ्जालमार्फत हुने यस्ता ठगीको एउटा भयावह उदाहरण हो, हालै कास्कीमा एक महिलाले अपरिचित व्यक्तिको प्रलोभनमा परेर ३१ लाख रुपैयाँ गुमाउनुपरेको घटना ।
ती महिला ठगिएको कथा फेसबुकबाट सुरु भएको थियो । यूकेको कोड भएको ह्वाट्सएप नम्बर प्रयोग गर्ने एक व्यक्तिले आफू अविवाहित र बेलायतमा अथाह सम्पत्ति रहेको भन्दै उनीसँग मित्रता गाँसेका थिए ।
स्रोतमा पूरा पढ्नुहोस् (kendrabindu.com)