तीन करोड ५१ लाखभन्दा बढीको अवैध सामग्री बरामद
deshsanchar.com · Tue Jun 30 02:28:00 GMT 2026

रसुवा- चालु आर्थिक वर्षको साउनदेखि चैत मसान्तसम्म रसुवा भन्सार कार्यालय, जिल्ला प्रहरी कार्यालय र सशस्त्र प्रहरी बलले बरामद भएका अवैध सामग्री सार्वजनिक गरेको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (deshsanchar.com)