केपी ओली र बालेनको सरकारमा केही फरक देखिएन : पूर्वमुख्यमन्त्री लालबाबु राउत
ratopati.com · Mon Aug 10 05:10:26 GMT 2026

काठमाडौँ । लालबाबु राउत मधेस प्रदेशका प्रथम मुख्यमन्त्री हुन् । प्रदेश सभाको अघिल्लो कार्यकालमा मुख्यमन्त्रीको रूपमा राउतले पूरा कार्यकाल बिताए ।
जनता समाजवादी पार्टी नेपालका नेतासमेत रहेका राउतले मधेस प्रदेशसँगै राष्ट्रिय राजनीतिलाई पनि नजिकबाट नियालिरहेका छन् । मधेसको राजनीति, संघ सरकारका काम–कारवाही लगायतका विषयमा केन्द्रित रहेर पूर्वमुख्यमन्त्री राउतसँग रातोपाटीले कुराकानी गरेको छ । प्रस्तुत छ, उनीसँग गरिएको कुराकानीको सम्पादित अंश–
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)