शीत भण्डार बनेपछि रत्नपुरका आलु उत्पादक किसान उत्साहित
nepalwatch.com · Mon Aug 10 05:18:30 GMT 2026

स्याङ्जा । जिल्लाको चापाकोट नगरपालिका-८ रत्नपुरमा एक सय टन क्षमताको शीत भण्डार निर्माण भएको छ । गण्डकी प्रदेश सरकार र चापाकोट नगरपालिकाको लागत साझेदारीमा रु एक करोड ६० लाखको लागतमा भण्डार निर्माण भएको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (nepalwatch.com)