नियमित गस्तीमा प्रहरीले लागुऔषधसहित पाँच जना पक्राउ
bishowkhabar.com · Mon Aug 10 05:23:20 GMT 2026

काठमाडौं– गस्तीमा खटिएको प्रहरी टोलीले लागुऔषधसहित पाँच जनालाई पक्राउ गरेको छ ।
जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी चन्द्रभूषण यादवका अनुसार पक्राउ परेकाहरूको साथबाट गाँजा तथा चिकित्सकको सिफारिसमा मात्र खरिद गर्न पाइने ट्रामाडोल, डाइजोपाम, निर्फिन र फेनारगनलगायत औषधि बरामद गरिएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (bishowkhabar.com)