आज सुनचाँदीको मुल्य कति पुग्यो ?
nepalsamaya.com · Mon Aug 10 05:43:08 GMT 2026

काठमाडौं- नेपाली बजारमा आज सुनको मुल्य सामान्य घटेको छ भने चाँदीको मुल्य बढेको छ।
नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार सोमबार सुनको मुल्य तोलाको २ सयले घटेर तोलाको ३ लाख एक हजार ५ सयमा कारोबार भइरहेको छ। यसअघि आइतबार सुन तोलाको ३ लाख एक हजार ७ सयमा कारोबार भएको थियो।
स्रोतमा पूरा पढ्नुहोस् (nepalsamaya.com)