मेरो सरकारले सहजरुपमा मल आपूर्ति र वितरण गरेको थियो, अहिलेको सरकारले सकेन : दाहाल
ekantipur.com · Mon Aug 10 05:40:38 GMT 2026

मेरो सरकारले सहजरुपमा मल आपूर्ति र वितरण गरेको थियो, अहिलेको सरकारले सकेन : दाहाल
सोमबार दाहालले फेसबुकमार्फत सरकारले समयमा नै पर्याप्त मल आपूर्तिको प्रतिबद्धता जनाए पनि व्यवहारमा त्यो सहज हुन नसकेको बताएका छन्।
स्रोतमा पूरा पढ्नुहोस् (ekantipur.com)