दोलखाको यलुङ-री हिमपहिरोमा बेपत्ता भएका ५ जनाको शव भेटियो
onlinekhabar.com · Mon Aug 10 05:49:55 GMT 2026

२५ साउन, काभ्रेपलाञ्चोक। दोलखाको गौरीशङ्कर गाउँपालिका-९ स्थित रोल्वालिङ क्षेत्रमा पर्ने यलुङ-री हिमालमा हिमाल आरोहणका क्रममा हिमपहिरोमा परी बेपत्ता भएका ५ जनाको शव भेटिएको छ ।
भेटिएका शव गत वर्षको कात्तिक १७ गते यलुङ-री हिमाल आरोहणका क्रममा हिमपहिरोमा परी बेपत्ता भएकाहरू भएको जिल्ला प्रहरी कार्यालय दोलखाका सूचना अधिकारी सन्तोषकुमार खड़काले जानकारी दिए ।
स्रोतमा पूरा पढ्नुहोस् (onlinekhabar.com)