पेस्तोलसहित ३ युवा पक्राउ
setopati.com · Mon Aug 10 05:51:07 GMT 2026

कपिलवस्तुमा पेस्तोलसहित तीन युवा पक्राउ परेका छन्।
पक्राउ पर्नेमा जिल्लाको कृष्णनगर नगरपालिका –५ डबराका २३ वर्षीय आशिष पाण्डे, कृष्णनगर –८ दयानगरका २१ वर्षीय जितेन्द्र मौरिया र १९ वर्षीय विनोद कश्यप रहेको जिल्लाका निमित्त प्रवक्ता प्रहरी निरीक्षक दीपक कँवरले बताए।
स्रोतमा पूरा पढ्नुहोस् (setopati.com)