कालाेबजारी बिचाैलिया नियन्त्रण गर किसानलाई मल देउः प्रचण्ड
nepallive.com · Mon Aug 10 05:53:15 GMT 2026

काठमाडौं– नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले रोपाइँ सकिँदासमेत देशका विभिन्न भागमा रासायनिक मलको सहज आपूर्ति हुन नसकेको भन्दै सरकारको गम्भीर ध्यानाकर्षण गराएका छन्।
प्रचण्डले मधेशसहित देशका विभिन्न क्षेत्रमा किसानले रासायनिक मलको अभाव झेलिरहेको उल्लेख गर्दै सरकारले पर्याप्त मल आपूर्ति गर्ने प्रतिबद्धता जनाए पनि व्यवहारमा आपूर्ति सहज हुन नसकेको बताएका हुन्।
स्रोतमा पूरा पढ्नुहोस् (nepallive.com)