पाँच वर्ष पुरानो नगद लाभांश लिन शेयरधनी तथा हकवालालाई नबिल बैंकको आग्रह
aarthiknews.com

काठमाडौं । नबिल बैंकले पाँच वर्ष पुरानो नगद लाभांश बुझ्न बाँकी रहेका सम्बन्धित शेयरधनी तथा हकवालालाई यथाशीघ्र सम्पर्क गर्न आग्रह गरेको छ।
बैंकले साविक युनाइटेड फाइनान्स र नेपाल बंगलादेश बैंकका शेयरधनीमध्ये आर्थिक वर्ष २०७६/७७ सम्मको वार्षिक साधारणसभाबाट पारित नगद लाभांश बुझ्न बाँकी रहेकालाई रकम लिन आग्रह गरेको हो।
स्रोतमा पूरा पढ्नुहोस् (aarthiknews.com)