तोलामा २०० रुपैयाँले घट्यो सुनको मूल्य, कतिमा भइरहेको छ कारोबार ?
khabarhub.com · Mon Aug 10 05:55:35 GMT 2026

काठमाडौं – स्थानीय बजारमा आज सुनचाँदीको मूल्यमा सामान्य उतारचढाव भएको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार छापावाल सुनको मूल्य आज प्रतितोला २०० रुपैयाँले घटेर तीन लाख एक हजार ५०० रुपैयाँ कायम भएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (khabarhub.com)