‘नेपाली वीरताको गाथा’ को छायांकन सुरु
nagariknews.nagariknetwork.com · Mon Aug 10 05:39:04 GMT 2026

‘नेपाली विरताको गाथा’ लघुचलचित्रको नेपाली सेनाको मुख्यालयभित्र रहेको पृथ्वीनारायण पुस्ताकालयबाट छायांकन सुरु भएको छ।
रिमेश अधिकारी फिल्म प्रोडक्सनको प्रस्तुति तथा रिमेश अधिकारीको परिकल्पना / निर्माण र निर्देशनमा नेपाली सेनाको विशेष सहयोगमा पृथ्वीनारायण शाहले गरेको एकीकरणदेखि सुगौलीसन्धिसम्मको इतिहास चलचित्रको पर्दामा उतारी चलचित्रमार्फत राष्ट्रियअन्तर्राष्ट्रिय स्तरमा प्रदर्शन गर्ने उद्देश्यका साथ छायांकन थालिएकाे हाे।
स्रोतमा पूरा पढ्नुहोस् (nagariknews.nagariknetwork.com)