इरान युद्धका बीच एसियाको तेल माग घटाउन चीनको प्रमुख भूमिका
clickmandu.com · Mon Aug 10 06:04:32 GMT 2026

एजेन्सी । इरान युद्धको परिणामस्वरूप पश्चिम एसियाबाट हुने ढुवानीमा आएको कमीलाई पूर्ति गर्न एसियामा कच्चा तेलको माग घटाउने मुख्य काम एक्लै चीनले गरिरहेको छ ।
विश्वको सबैभन्दा ठूलो तेल आयातकले जुलाईमा प्रतिदिन ८४.१ लाख ब्यारल (बीपीडी) तेल भित्रिएको जानकारी दिएको छ । यो जुन महिनाको करिब दशककै न्यून ७१.२ लाख बीपीडीभन्दा बढी भए तापनि गत वर्षको जुलाईको तुलनामा २४.३ प्रतिशत कम हो ।
स्रोतमा पूरा पढ्नुहोस् (clickmandu.com)