२० ठूला बहुराष्ट्रिय कम्पनीका सञ्चालकसँग छलफल गर्दै अर्थमन्त्री वाग्ले
clickmandu.com · Mon Aug 10 06:02:10 GMT 2026

काठमाडौं । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले आज नेपालमा लगानी गरेका बहुराष्ट्रिय कम्पनीका सञ्चालकहरूसँग छलफल गर्दै छन् ।
आर्थिक वर्ष २०८३/८४ को बजेट कार्यान्वयन छलफल शृङ्खलाअन्तर्गत नेपालमा लगानी गरेका २० ठूला करदाता बहुराष्ट्रिय कम्पनीहरूसँग उनले छलफल गर्न लागेका हुन् ।
स्रोतमा पूरा पढ्नुहोस् (clickmandu.com)