लागुऔषधसहित पाँच जना पक्राउ
reportersnepal.com · Mon Aug 10 06:04:37 GMT 2026

चितवन, २५ साउन । नियमित गस्तीमा रहेको प्रहरी टोलीले लागुऔषधसहित पाँच जनालाई पक्राउ गरेको छ ।
जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी चन्द्रभूषण यादवका अनुसार पक्राउपरेकाहरूबाट गाँजा, चिकित्सकको सिफारिसमा मात्र खरिद गर्न पाइने ट्रामाडोल, डाइजोपाम, निर्फिन, फेनारगनलगायत औषधि बरामद भएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (reportersnepal.com)