प्रधानमन्त्री शाह र भारतीय राजदूतबीच ‘वान टु वान’ भेटवार्ता
kendrabindu.com · Mon Aug 10 06:12:13 GMT 2026

काठमाडौं । प्रधानमन्त्री वालेन्द्र शाह (बालेन)सँग नेपालका लागि भारतका राजदूत नवीन श्रीवास्तवले आज शिष्टाचार भेटवार्ता गरेका छन् ।
पदभार ग्रहण गरेपछि विदेशी कूटनीतिज्ञहरूसँग व्यक्तिगत रूपमा छुट्टाछुट्टै भेट नगर्ने आफ्नो पूर्वअभ्यासलाई परिमार्जन गर्दै प्रधानमन्त्री शाहले सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा भारतीय राजदूतसँग पहिलो वान टु वान द्विपक्षीय भेट गरेका हुन् ।
स्रोतमा पूरा पढ्नुहोस् (kendrabindu.com)