प्रधानमन्त्री बालेनको मैमत्त प्रवृत्तिले सत्तारूढ रास्वपा सांसदहरू नै क्रुद्ध, सदनमै सरकारप्रति आक्रोशित
bishowkhabar.com · Mon Aug 10 06:11:11 GMT 2026

काठमाडौं– रास्वपा नेतृत्वको सरकार सञ्चालनमा प्रधानमन्त्री बालेन्द्र शाहको ‘कोर टिम’ हावी भएको भन्दै पार्टीभित्र असन्तुष्टि बढ्न थालेको छ ।
सरकार गठन भएको पाँच महिना नपुग्दै आफ्नै सांसद र नेताहरूले निर्णय प्रक्रिया, कार्यशैली र चुनावी प्रतिबद्धता कार्यान्वयनको गतिमाथि प्रश्न उठाएका छन् ।
स्रोतमा पूरा पढ्नुहोस् (bishowkhabar.com)