प्रधानमन्त्री भारतीय राजदूत श्रीवास्तवसँग भेटवार्ता
rajdhanidaily.com · Mon Aug 10 06:19:08 GMT 2026

काठमाडौं । प्रधानमन्त्री वालेन्द्र शाहले नेपालका लागि भारतीय राजदूत नवीन श्रीवास्तवसँग भेटवार्ता गरेका छन्।
सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा प्रधानमन्त्री शाह र राजदूत श्रीवास्तवबीच भेटवार्ता भएको हो।
स्रोतमा पूरा पढ्नुहोस् (rajdhanidaily.com)