सिंहदरबारमा प्रधानमन्त्री र भारतीय राजदूतबीच भेटवार्ता
setopati.com · Mon Aug 10 06:11:00 GMT 2026

प्रधानमन्त्री बालेन शाह र भारतीय राजदूत नवीन श्रीवास्तवबीच भेटवार्ता भएको छ।
प्रधानमन्त्रीको सचिवालयले दिएको जानकारीअनुसार आज मध्याह्न उनीहरूबीच भेटवार्ता भएको हो।
स्रोतमा पूरा पढ्नुहोस् (setopati.com)