सरकारले किसानलाई रासायनिक मल दिनै सकेन : प्रचण्ड
reportersnepal.com · Mon Aug 10 06:19:13 GMT 2026

काठमाडौँ । नेपाली कम्युनिष्ट पार्टी पुष्पकमल दाहाल (प्रचण्ड)ले रोपाइँ सकिँदा समेत सरकारले किसानलाई रासायनिक मल दिन नसकेको टिप्पणाी गरेका छन् ।
प्रचण्डले सामाजिक सञ्जालमार्फत समयमा नै पर्याप्त मल उपलब्ध गराउने सरकारी प्रतिबद्धता व्यवहारमा कार्यान्वयन हुन नसकेको बताएका छन् ।
स्रोतमा पूरा पढ्नुहोस् (reportersnepal.com)