नेपाल–चीन कूटनीतिक सम्बन्धको ७१औँ वार्षिकोत्सवमा शैक्षिक तथा संस्थागत सहकार्य विस्तारमा जोड
newsofnepal.com · Mon Aug 10 06:16:47 GMT 2026

काठमाडौं
नेपाल र चीनबीच कूटनीतिक सम्बन्ध स्थापना भएको ७१ वर्ष पूरा भएको अवसरमा आयोजित एक अन्तरक्रियात्मक सेमिनारमा दुई देशबीचको दीर्घकालीन मित्रता, पारस्परिक विश्वास तथा भावी सहकार्यका नयाँ सम्भावनाबारे व्यापक छलफल गरिएको छ।
स्रोतमा पूरा पढ्नुहोस् (newsofnepal.com)