क्रिकेटर यशस्वीसँगको डेटिङ अफवाहबारे के भन्छिन् मृणाल ?
ratopati.com · Mon Aug 10 06:24:13 GMT 2026

मुम्बई । अभिनेत्री मृणाल ठाकुर र भारतीय क्रिकेटर यशस्वी जायसवाल यतिबेला कथित डेटिङलाई लिएर चर्चामा छन्।
दुवैलाई मुम्बईको बान्द्रास्थित एक क्याफे वरपर देखियो भन्दै सोसल मिडियामा एउटा भिडियो भाइरल भएपछि उनीहरूको सम्बन्धलाई लिएर अड्कलबाजी सुरु भएको हो।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)