पहिलोपटक राजदूतसँग बालेनको एक्लाएक्लै भेट, भारतीय राजदूतबाट सुरु भयो शिष्टाचार भेटवार्ता
ratopati.com · Mon Aug 10 06:28:26 GMT 2026

काठमाडौं । प्रधानमन्त्री वालेन्द्र शाह र नेपालका लागि भारतका राजदूत नवीन श्रीवास्तवबीच शिष्टाचार भेटवार्ता भएको छ । प्रधानमन्त्री बनेपछि शाहले राजदूतसँग पहिलोपटक एक्लाएक्लै भेटवार्ता गरेका हुन् ।
प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, सिंहदरबारमा आज भएको भेटवार्तामा नेपाल–भारतबीचको द्विपक्षीय मित्रता, पारस्परिक हित, विकास साझेदारी तथा सहकार्यका विविध विषयमा छलफल भएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)