नागढुङ्गा सुरुङमार्ग साउनदेखि नै सर्वसाधारणका लागि खुला
corporatenepal.com · Mon Aug 10 06:17:42 GMT 2026

काठमाडौं । सडक विभागले नागढुंगा सुरुङमार्ग साउन महिनाभित्रै सर्वसाधारणका लागि खुला गर्ने जनाएको छ । हाल सुरुङमार्ग आकस्मिक तथा आपत्कालीन सवारीसाधनका लागि मात्र सञ्चालनमा रहेको विभागले जनाएको छ ।
सडक विभागका प्रवक्ता तथा उपमहानिर्देशक शुभराज न्यौपानेका अनुसार सुरुङमार्ग सर्वसाधारण तथा सार्वजनिक यातायातका लागि खुला गर्नुअघि अन्तिम सुरक्षा परीक्षण भइरहेको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (corporatenepal.com)