दोलखाको यलुङरी हिमपहिरोमा बेपत्ता ५ विदेशी आरोही मृत फेला
bishowkhabar.com · Mon Aug 10 06:29:01 GMT 2026

दोलखा– रोल्वालिङ क्षेत्रमा पर्ने यलुङरी हिमालमा गत वर्ष हिमपहिरोमा परी बेपत्ता भएका पाँच विदेशी आरोहीको शव भेटिएको छ ।
स्थानीयले शव देखिएको जानकारी दिएपछि हेलिकोप्टरमार्फत खोजी तथा सङ्कलन कार्य सुरु गरिएको जिल्ला प्रहरी कार्यालय दोलखाले जनाएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (bishowkhabar.com)