प्रधानमन्त्री बालेन र भारतीय राजदूतबिच भेटवार्ता सम्पन्न
reportersnepal.com · Mon Aug 10 06:26:36 GMT 2026

काठमाडौँ । प्रधानमन्त्री बालेन्द्र शाह र भारतीय राजदूत नवीन श्रीवास्तवबिच भेटवार्ता सम्पन्न भएको छ ।
सोमबार प्रधानमन्त्री शाह र भारतीय राजदूत श्रीवास्तवबिच सिंहदबारस्थित प्रधानमन्त्री कार्यालयमा करिब ४५ मिनेट भेटवार्ता भएको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (reportersnepal.com)