बाढीपीडितका लागि मिस नेपाल दीपमाला ढकालद्वारा १ लाख सहयोग
ratopati.com · Mon Aug 31 18:45:14 GMT 2026

काठमाडौँ । मिस नेपाल २०२६ तथा गैरआवासीय नेपाली संघकी दोस्रो पुस्ता संयोजक दीपमाला ढकालले बाढीपीडितको राहतका लागि आर्थिक सहयोग प्रदान गरेकी छन् ।
ढकालले गत भदौ १० गते रसुवा–भोटेकोशी क्षेत्रमा आएको विनाशकारी बाढी बाट प्रभावितहरूको सहयोगार्थ १ लाख रुपैयाँ सहयोग उपलब्ध गराएकी हुन् ।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)