प्रधानमन्त्री र भारतीय राजदूतबीच द्विपक्षीय हित र सहकार्यबारे छलफल
annapurnapost.com · Mon Aug 10 06:28:49 GMT 2026

काठमाडौं : प्रधानमन्त्री वालेन्द्र शाह र नेपालका लागि भारतका राजदूत नवीन श्रीवास्तवबी विकास साझेदारी तथा सहकार्यका विषयमा छलफल भएको छ। आज बिहान प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, सिंहदरबारमा आज उनीहरूबीच भेटवार्ता भएको हो।
प्रधानमन्त्री सचिवालयका अनुसार भेटवार्ताका क्रममा नेपाल-भारतबीचको द्विपक्षीय मित्रता, पारस्परिक हित, विकास साझेदारी तथा सहकार्यका विविध विषयमा छलफल भएको छ।
स्रोतमा पूरा पढ्नुहोस् (annapurnapost.com)